मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालगन्जको सांस्कृतिक पहिचान बन्दै रामलीला

reportersnepal.com · Sat Sep 19 00:49:27 GMT 2026

जनकपुरधाम । जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डा. सीके राउत निर्वाचित भएका छन् । पार्टीको दोस्राे महाधिवेशनबाट उनी निर्विराेध निर्वाचित भएका हुन् ।

आज भएकाे मनाेनयनमा अध्यक्ष पदमा निर्विरोध भए पनि अन्य पदमा निर्वाचन हुने सम्भावना छ । जनमत पार्टीको महाधिवेशन आगामी असोज ९ र १० गते वीरगंजमा हुँदै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)