मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इनार खन्ने क्रममा युवकको मृत्यु प्रकरणमा दुई जना पक्राउ

gorkhapatraonline.com · Wed Jun 03 06:11:44 GMT 2026

महोत्तरी प्रहरीले कर्तव्य ज्यानसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार गौशाला नगरपालिका–१२ पडरियास्थित इनार (कुवा) खन्ने क्रममा ३६ फिट तल काठको ठुटो फेला परेको थियो।

उक्त ठुटो काट्न सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ श्रीनगरका १९ वर्षीय बसन्तकुमार महतोले पेट्रोल चेनस प्रयोग गरी इनारभित्र रहेको काठ काट्ने क्रममा मेसिनबाट निस्किएको धुवाँका कारण गत शनिबार अपराह्न बेहोस भएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय