एमाले नेता ईश्वर पोखरेलकी पत्नी मिरालाई क्यान्सर: भारतको मेदान्त अस्पतालमा उपचार हुँदै
nagariknews.nagariknetwork.com · Sat Jul 18 11:26:26 GMT 2026

नेकपा एमालेका नेता ईश्वर पोखरेलकी पत्नी तथा पूर्वसंविधानसभा सदस्य मिरा पोखरेल (ध्वोजु) क्यान्सरको उपचारका लागि भारतको गुरुग्रामस्थित मेदान्त अस्पतालमा उपचाररत रहेकी छन्।
नेता पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी सार्वजनिक गर्दै श्रीमतीको उपचारका कारण पछिल्लो समय देशभित्रका राजनीतिक तथा सार्वजनिक गतिविधिमा प्रत्यक्ष रूपमा सहभागी हुन नसकेको बताएका छन्। उनले मिरालाई कुन प्रकारको क्यान्सर भएको हो भन्नेबारे भने खुलाएका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)