कैलालीमा बलात्कार आरोपमा एक जना पक्राउ
lokaantar.com

कैलालीमा ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भजनी नगरपालिका- ७ हिक्मतपुर बस्ने २८ वर्षीय सुनिल डगौरा छन् । उनलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)