भक्तपुरमा ट्यांकरको ठक्करबाट महिलाको मृत्यु
nepalnews.com · Sat Sep 19 00:50:54 GMT 2026

भक्तपुर। काठमाडौंबाट जडिबुटी हुँदै भक्तपुरतर्फ आउँदै गरेको ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ।
बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको ट्यांकरले बा ९३ प ७६७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दोलखाकी ३९ वर्षीया उर्मिला कार्कीको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)