जनमतको राष्ट्रिय अध्यक्षमा डा. सीके राउत निर्वाचित
reportersnepal.com · Sat Sep 19 00:55:10 GMT 2026

जनकपुरधाम । जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डा. सीके राउत निर्वाचित भएका छन् । पार्टीको दोस्रो महाधिवेशनबाट उनी निर्विरोध निर्वाचित भएका हुन् ।
आज भएको मनोनयनमा अध्यक्ष पदमा निर्विरोध भए पनि अन्य पदमा निर्वाचन हुने सम्भावना छ । जनमत पार्टीको महाधिवेशन आगामी असोज ९ र १० गते वीरगंजमा हुँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)