मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुस्ताङमा पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटकले भ्रमण गरे

nepalnews.com · Wed Jun 03 06:15:19 GMT 2026

मुस्ताङ। मुस्ताङमा पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय(एक्याप)जोमसोमका अनुसार सन् २०२६ को जनवरीदेखि मेसम्म सार्क राष्ट्रका एक लाख २९ हजार ३४१ र अन्य राष्ट्रका १३ हजार ३९८ जनाले यहाँ भ्रमण गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)