तनहुँ जलविद्युत् आयोजना : मुख्य बाँध ५० प्रतिशत पूरा
khabarhub.com · Wed Jun 03 06:15:21 GMT 2026

दमौली – तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत निर्माण भइरहेको १४० मिटर अग्लो मुख्य बाँधको निर्माण ५० प्रतिशत सकिएको छ । आयोजना २०८१ साल चैत ७ गतेदेखि सुरु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)