सर्वोत्तम पेन्ट्सले सर्वसाधारणका लागि जेठ २८ गतेदेखि आइपिओ बिक्री गर्ने
setopati.com · Wed Jun 03 05:33:00 GMT 2026

सर्वसाधारणका लागि सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरी बाँडफाँटपछि दोस्रो चरणमाा सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गर्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)