विश्वकपमा नियमहरु परिवर्तनः विवादका क्रममा खेलाडीले आफ्नो मुख छोपे सिधै रातो कार्ड
nepalpress.com · Wed Jun 03 06:14:24 GMT 2026
काठमाडौं। २०२६ विश्वकपअघि फुटबलका नियमहरूमा ठूला परिवर्तनहरू गरिएको छ।
यसमा भिडियो असिस्टेन्स रेफ्री (भिएआर)लाई थप अधिकार दिने, १० सेकेन्डभित्र खेलाडी परिवर्तन गर्नुपर्ने व्यवस्था र खेल रोक्दै रणनीतिक छलफल (ट्याक्टिकल टाइमआउट) गर्ने प्रवृत्तिमाथि कडाइ गर्ने जस्ता नियमहरू समावेश छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)