मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

च्याम्पियन्स लिगः लिभरपुल नकआउट चरणमा प्रवेश

nepalipatra.com · Thu Oct 27 06:57:54 GMT 2022

एजेन्सी । गएराति भएको च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले डच क्लब आयाक्सलाई ३-० गोलले पराजित गर्न सफल भएको छ । उक्त जितसँगै लिभरपुल नकआउट चरणमा पुगेको छ ।

लिभरपुललाई जित दिलाउन मोहमद सलाह, डार्विन नुनेज र हार्भे इलियटले एक एक गोल गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)