केनले फूरा गरे बुंडेसलिगाका सय गोल
barnanmedia.com · Sat Sep 19 00:58:32 GMT 2026
ह्यारी केनको दुई गोलको मदतले बायर्न म्युनिकले जर्मन बुंडेसलिगामा शुक्रबार युनियन बर्लिनलाई सजिलै ७–० ले हराएको छ । यसत्रममा उनी बुंडेसलिगामा सबैभन्दा चाँडै सय गोल पूरा गर्ने खेलाडी पनि बनेका छन् ।
लिगमा आफ्नो ९८ औं खेल खेल्नेक्रममा उनले १ सय १ औं गोल पूरा गरे । एलिनाज एरेनामा भएको खेलमा बायर्नका लागि माइकल ओलिसले ह्याट्रिक पनि गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)