फिल्म हली साउन २२ देखि प्रदर्शनमा आउने
ratopati.com · Wed Jun 03 06:21:57 GMT 2026

काठमाडौँ । फिल्म ‘हली’ साउन २२ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन तिमि बाहिर ल्याएको हो ।
पोस्टरमा काँधमा हलो बोकेका एक पुरुष र नाम्लो–डोको बोकेर गम्भीर मुद्रामा रहेकी एक महिलाको तस्बिरलाई प्रस्तुत गरिएको छ, जसले परम्परागत नेपाली कृषि जीवन र त्यसभित्रको संघर्षलाई झल्काउँछ । पृष्ठभूमिमा पहाडी भेगको परम्परागत ढुङ्गे घर र एउटी महिलालाई ढोकाबाट चियाइरहेको अवस्थामा देख्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)