मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढीले घुमे  मुस्ताङ

corporatenepal.com · Wed Jun 03 06:18:07 GMT 2026

मुस्ताङ । मुस्ताङमा पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय ९एक्याप० जोमसोमका अनुसार सन् २०२६ को जनवरीदेखि मेसम्म सार्क राष्ट्रका एक लाख २९ हजार ३४१ र अन्य राष्ट्रका १३ हजार ३९८ जनाले यहाँ भ्रमण गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)