मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘मालती मंगले’ लिएर वर्ल्ड टूरमा रामकृष्ण ढकाल

kalakarmi.com · Wed Jun 03 06:23:31 GMT 2026

काठमाडौं- नेपाली फिल्म ‘मालती मंगले’ को विश्वव्यापी रिलिज अभियानको लागि फिल्मका निर्माता तथा लोकप्रिय गायक रामकृष्ण ढकाल अमेरिका प्रस्थान गरेका छन् ।

फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शनमा आफैँ सहभागी हुने उद्देश्यले ढकाल पहिलो चरणको भ्रमणका लागि अमेरिका उडेका हुन् । पहिलो चरणअन्तर्गत उनले अमेरिका, क्यानडा र अस्ट्रेलियाको भ्रमण गर्नेछन् भने त्यसपछि युरोपलगायत अन्य मुलुकहरूमा पनि जाने योजना रहेको ढकालले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)