इरान–अमेरिका तनाव फेरि चर्कियो, कुवेत र बहराइनमा मिसाइल आक्रमण
nepalbahas.com · Wed Jun 03 06:15:27 GMT 2026

इरान–अमेरिका तनाव फेरि चर्कियो, कुवेत र बहराइनमा मिसाइल आक्रमण
२० जेठ, काठमाडौं । मध्यपूर्वमा इरान र अमेरिकाबीचको तनाव पुनः बढेको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम)ले इरानले कुवेत, बहराइन तथा क्षेत्रीय जलक्षेत्रतर्फ मिसाइल र ड्रोन प्रहार गरेपछि “आत्मरक्षा” का लागि इरानको किश्म टापुस्थित सैन्य नियन्त्रण केन्द्रमा आक्रमण गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)