पोखरामा एमालेले जित्ने फ्याक्ट्स नेपालको प्रक्षेपण
nepalkhabar.com · Fri May 13 18:13:22 GMT 2022
फ्याक्ट्स नेपालले पोखरा महानगरपालिकामा एमाले उम्मेदवार विजयी हुने प्रक्षेपण गरेको छ।
देशका विभिन्न २० स्थानीय तहको मत सर्वेक्षण गरेको फ्याक्ट्स नेपालको प्रक्षेपणमा पोखरा महानगरमा नेकपा एमालेका उम्मेदवारहरु जित्ने सम्भावना ४० प्रतिशतभन्दा बढी देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)