विश्व साइकल दिवसका अवसरमा काठमाडौंमा साइकल र्याली
setopati.com · Wed Jun 03 06:31:14 GMT 2026

विश्व साइकल दिवसको अवसरमा काठमाडौंस्थित खुला मञ्चबाट बुधबार साइकल र्याली आयोजना गरिएको छ।
नेपाल साइकल सोसाइटीको संयोजकत्वमा आयोजित र्यालीमा साइकलप्रेमीहरूको सहभागिता रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)