अमेरिकाले साउदीलाई एफ-३५ लडाकु विमान बेच्ने
kendrabindu.com · Sat Sep 19 01:13:24 GMT 2026

काठमाडौं । अमेरिकाले साउदी अरबलाई ४८ वटा एफ–३५ लडाकु विमान बिक्री गर्ने प्रस्ताव अघि बढाएको छ । अमेरिकी विदेश मन्त्रालयले करिब २४.३ अर्ब अमेरिकी डलरको सम्भावित बिक्रीका लागि अमेरिकी कांग्रेसलाई जानकारी गराएको हो ।
प्रस्तावित बिक्रीका लागि कंग्रेसको प्रक्रिया पूरा हुन बाँकी छ । अमेरिकाको नीतिमा आएको यो परिवर्तनप्रति अमेरिकी कांग्रेसका केही सदस्यले भने चिन्ता व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)