संविधान कार्यान्वयनबाटै समुन्नति : मुख्यमन्त्री पाण्डे
gorkhapatraonline.com · Sat Sep 19 01:10:53 GMT 2026

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको संविधान, २०७२ को प्रभावकारी कार्यान्वयनबाटै देशको समुन्नति सम्भव भएको बताउनुभएको छ ।
संविधान दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले सङ्घीयताको प्रभावकारी कार्यान्वयनबाट मात्रै संविधानले परिकल्पना गरेको समावेशी, सन्तुलित र जनमुखी शासन प्रणालीलाई थप संस्थागत गर्न सकिने बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)