ह्वाइट हाउसमा सीएनएन, पोलिटिको र एमएस नाउलाई ट्रप्पले किन गरे प्रवेशमा प्रतिबन्ध ?
nepallive.com · Sat Sep 19 01:15:00 GMT 2026

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिकोलाई ह्वाइट हाउसबाट 'तत्काल' प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।
शुक्रबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले ती सञ्चारमाध्यमले आफ्नो प्रशासनबारे 'झूटो र काल्पनिक समाचार' निरन्तर प्रकाशन तथा प्रसारण गर्ने गरेको आरोप लगाएका छन्। तर उनले कुन समाचार वा रिपोर्टका कारण यस्तो निर्णय लिन लागेको हो भन्नेबारे कुनै उदाहरण दिएका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)