ब्रेन्टफोर्डसँग चेल्सी स्तब्ध
kharibot.com · Sat Sep 19 01:15:00 GMT 2026
काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डले चेल्सीलाई ३-० गोल अन्तरले पराजित गरेको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डले दोस्रो हाफमा तीन गोल गर्दै चेल्सीमाथि प्रभावशाली जित निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)