मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनमा भीषण आक्रमण

nepalnews.com · Wed Jun 03 06:33:42 GMT 2026

किएभ। रुसले रातभर युक्रेनका विभिन्न सहरहरूमा गरेको व्यापक हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने १३८ जना घाइते भएका छन्।

सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रयोग गरी गरिएको उक्त आक्रमणले राजधानी किएभसहित मध्य र पूर्वी युक्रेनका धेरै सहरमा ठूलो जनधनको क्षति पुर्‍याएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)