के एआई मान्छेको अन्तिम आविष्कार हो ?
nepalviews.com · Wed Jun 03 06:32:37 GMT 2026

सन् १९६० को दशकमा गणितज्ञ आई.जे. गुडले एक विचार अघि सारेका थिए, यो त्यतिबेलादेखि नै सिलिकन भ्यालीको सूत्र वाक्य बन्दै आयो ।
उनले भनेका थिए- यदि हामीले एउटा यस्तो अतिबुद्धिमत्तापूर्ण यन्त्र बनायौं भने त्यसैले अझ उन्नत यन्त्र डिजायन गर्न सक्छ । त्यतिखेर यस्तो बुद्धिमत्ताको विष्फोट हुन्छ, जसले मान्छेको बौद्धिक क्षमतालाई धेरै पछाडि छोडिदिन्छ । यस्तो यन्त्र मनुष्यको ‘अन्तिम आविष्कार’ सावित हुन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)