एनआइसी एशिया बैंकका निक्षेपकर्ताले निक्षेपको १० गुणासम्म रकम पाउने
setopati.com · Wed Jun 29 17:35:48 GMT 2022
एनआइसी एशिया बैंकले २०७९ आषाढ १२ गतेदेखि निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदरसहितको नयाँ योजना सार्वजनिक गरेको छ।
बैंकले ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)