दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक प्रतिष्ठानको माग, जेठ १९ लाई ‘कालो दिन’ घोषणा गर्न सरकारसँग प्रतिष्ठानको आग्रह
ajakoartha.com · Wed Jun 03 06:37:00 GMT 2026

काठमाडौं- स्वर्र्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभा सम्पन्न गरि भामा दरबार हत्याकाण्डको सत्यत्थ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानल मंगलबार ललितपुर स्थित जावलाखेल चोकमा रहेको वीरेन्द्रको शालिकमा माल्यार्पण सहित स्मिृति सभामा दरबार हत्याकाण्डको सत्यत्थ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)