ओलीको चेतावनी : संविधानमाथि गम्भीर संकट, स्वेच्छाचारिताको बुटले संवैधानिक संरचना कुल्चिन खोजिँदैछ
khabarhub.com · Sat Sep 19 01:23:01 GMT 2026

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान जारी भएलगत्तै मुलुकले भोगेको नाकाबन्दीजस्तो कठिन परिस्थितिले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि प्रेरित गरेको स्मरण गरेका छन्।
१२औँ संविधान दिवसका अवसरमा शनिबार जारी गरेको प्रेस वक्तव्यमा ओलीले संविधान जारी गर्ने क्रममा नेपाल राष्ट्र र नेपाली जनताले ठूलो मूल्य चुकाउनुपरेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)