धुलिखेलमा रसायन प्रयोग नगरी पानी शुद्धिकरण
lokaantar.com

धुलिखेल नगरपालिका–२ ठाडोखोला मूलमा रसायन प्रयोग नगरी पानी शुद्धिकरण गर्ने आधुनिक प्रविधिसहितको खानेपानी प्रशोधन केन्द्र निर्माण गरिएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को प्राविधिक सहयोग तथा चिनियाँ विज्ञान प्रतिष्ठान सहयोगमा खानेपानी प्रशोधन केन्द्र निर्माण गरिएको हो । करिब दुई करोड लागतमा निर्माण गरिएको केन्द्रले दैनिक एक लाख ५० हजार लिटरसम्म पानीशुद्धिकरण गर्न सक्ने क्षमता रहेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)