समस्याग्रस्त सहकारीका सञ्चालकहरूको विवरण सार्वजनिक, सम्पत्ति लुकाएर राखेको भए जानकारी गराउन आग्रह
ajakoartha.com · Wed Jun 03 06:43:00 GMT 2026

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषणा गरिएका विभिन्न सहकारी संस्थाहरूको सञ्चालकहरूको विवरण सार्वजनिक गरेको छ।
समितिको २०८३ जेठ ८ गतेको निर्णयअनुसार बचतकर्ताको रकम फिर्ता, सम्पत्ति खोजी तथा दायित्व व्यवस्थापन प्रक्रियालाई थप प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले यी विवरणहरू बाहिर ल्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)
काठमाडौँ