बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत
khabarhub.com · Wed Jun 03 06:46:43 GMT 2026

काठमाडौं – आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सूचना प्रविधि क्षेत्रलाई नेपालको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा स्थापित गर्ने दिशामा सरकारले लिएका सकारात्मक नीतिगत कदमहरूको नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस कम्पनीले स्वागत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)