मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा बिमोचन

nepalnews.com · Sat Sep 19 01:27:54 GMT 2026

जापान। बरिष्ठ खेल पत्रकार नवीन अर्यालको बहुप्रतिक्षित पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ आज जापानको नागोयास्थित दियालो रेस्टुरान्टमा बिमोचन भएको छ।

अर्यालको पुस्तक जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले एक समारोहका बीच बिमोचन गरे। यस अवसरमा गैरआवासीय नेपाली संघ (एनआएएनए) का बरिष्ठ उपाध्यक्ष रोविनप्रसाद गौचन, नेपाल सफ्ट टेनिस संंघका अध्यक्ष तथा अन्तर्राष्ट्रिय सफ्ट टेनिस संघका मानार्थ अध्यक्ष विनय विक्रम शाह, पूर्वकराते खेलाडी देव घिमिरे, आइएसकेएका विश्व च्याम्पियन अविरल घिमिरे, मोना आइसीसी उपाध्यक्ष दीपक केसी, गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका महासचिव श्याम सितल श्रेष्ठ, एनआरएनए जापान नागोया क्षेत्रिय समितिका संयोजक योमन देवानको उपस्थिति थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)