संविधान कार्यान्वयनबाटै निकास : मुख्यमन्त्री आचार्य
gorkhapatraonline.com · Sat Sep 19 01:29:05 GMT 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको विषम परिस्थितिको निकास संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक विधि, संवाद र सहकार्यबाट खोजिनुपर्ने बताउनुभएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ का अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उहाँले संविधानले सुनिश्चित गरेका नागरिक अधिकारको व्यावहारिक कार्यान्वयन र संवैधानिक व्यवस्थाको प्रभावकारी सञ्चालन आजको आवश्यकता रहेको बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)