मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

खोला किनारमा जोखिममा रहेको बादीबस्ती

nepalsamaya.com · Sun Jun 25 23:16:00 GMT 2023

सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ स्थित झुप्रा खोला किनारमा जोखिममा रहेको बादीबस्ती। बर्सेनि नदीजन्य पदार्थ उत्खननले बाढीले बस्ती बग्ने जोखिममा रहेको छ। तस्विर : सुरेश आचार्य/रासस

प्रकाशित: Jun 26, 2023| 05:01. 00 सोमबार, असार ११, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)