ट्याङ्करको ठक्करबाट मोटरसाइकलको पछाडि सवार महिलाको मृत्यु
setopati.com · Sat Sep 19 01:31:57 GMT 2026

ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
काठमाडौंबाट जडिबुटी हुँदै भक्तपुरतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको ट्यांकरले क्रबार बा ९३ प ७६७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दोलखाकी ३९ वर्षीया उर्मिला कार्कीको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)