एशियाली खेलकुद आजदेखि जापानमा, ४५ देशका खेलाडी सहभागी हुँदै
kharibot.com · Sat Sep 19 01:35:00 GMT 2026
काठमाडौँ । २०औँ संस्करणको एशियाली खेलकुद जापानको आइची–नागोयामा आजदेखि औपचारिक रुपमा शुरु हुदैछ । अक्टोबर ४ सम्म आयोजना हुने एशियाली खेलकुद एसियाको सबैभन्दा ठूलो बहुखेलकुद प्रतियोगिताका रूपमा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)