तीन कारणले रोचक हुन सक्छ इङ्ग्ल्यान्ड र फ्रान्सबिचको खेल
nagariknews.nagariknetwork.com · Sat Jul 18 12:02:34 GMT 2026
विश्वकपको फाइनल पुग्ने सपना समाप्त भए पनि इङ्ग्ल्यान्ड र फ्रान्स काँस्य पदकका लागि शनिबार राति अर्थात् नेपाली समयअनुसार आइतबार बिहान पौने ३ बजे प्रतिस्पर्धा गर्दै छन्।
बुधबार अर्जेन्टिनासँग पराजित भएपछि उपाधि जित्ने सपना चकनाचुर भएको इङ्ग्ल्यान्डका लागि यो खेल ऐतिहासिक रूपमा महत्त्वपूर्ण मानिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)