मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजदूत पराजुलीद्वारा स्पेनका राजासमक्ष ओहोदाको प्रमाणपत्र पेस

onlinekhabar.com · Sat Oct 22 00:33:38 GMT 2022

बार्सिलोना । स्पेनका लागि नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले स्पेनका राजा फेलिपे छैठौंसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन्।

शुक्रबार म्याड्रिडस्थित राजदरबारमा आयोजित एक विशेष समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेकी हुन् । त्यसपछि उनले राजा फेलिपेसँग नेपाल तथा स्पेनबीच द्विपक्षीय सम्बन्धका बारेमा छोटो वार्ता पनि गरेकी थिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)