नेपाली कांग्रेस पन्ध्रौँ महाधिवेशनको प्रक्रियामा प्रवेश
saralpatrika.com · Sat Sep 19 01:36:05 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन प्रक्रिया आज सुरु हुँदैछ। आज र भोलि (शनिबार र आइतबार) वडा तहको अधिवेशन हुने कार्यक्रम छ।
यस अन्तर्गत देशभरका ६ हजार ७४३ वडामा हुनेछ। यही अधिवेशनले क्षेत्रीय प्रतिनिधि चयन गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)