मुलुक जोगाउन संविधानका पक्षधर शक्तिहरू एक हुनुपर्छ- ओली
setopati.com · Sat Sep 19 01:38:50 GMT 2026

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्नुपर्ने बताएका छन्।
संविधान दिवसका अवसरमा शुभकामना दिँदै उनले मुलुकलाई जोगाउन संविधानका पक्षधर शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)