आज संविधान दिवस मनाइँदै
bishowkhabar.com · Sat Sep 19 01:37:51 GMT 2026

काठमाडौं– संविधान दिवस, २०८३ आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)