दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति
reportersnepal.com · Sat Sep 19 01:35:54 GMT 2026

म्याग्दी । यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाको ठेक्का सम्झौताको १४ महिनाका अवधिमा २५ प्रतिशत भौतिक प्रगति भएको छ ।
सत्ताइस महिनामा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०८२ असार ११ गते सम्झौता भएको आयोजनाको बाँकी १३ महिनाको अवधिमा थप ७५ प्रतिशत काम सम्पन्न गर्न चुनौती देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)