युक्रेनी आक्रमणपछि रूसमा इन्धन अभाव चर्कियो
khabarhub.com · Sat Jul 18 12:15:17 GMT 2026

मस्को- युक्रेनले रूसी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आक्रमण तीव्र बनाएपछि रूसका अधिकांश क्षेत्रमा इन्धन अभाव चर्किएको छ। सन् २०२२ मा युद्ध सुरु भएयताकै सबैभन्दा गम्भीर इन्धन संकट देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)