सात वर्ष घट्यो थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिनको जेल सजाय
baahrakhari.com · Fri Sep 01 18:07:42 GMT 2023
काठमाडौं । थाइल्यान्डको जेलमा रहेका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको जेल सजाय घटाइएको छ । १५ वर्षको निर्वासनबाट फर्केको केही दिनपछि शुक्रबार त्यहाका राजाले उनको जेल सजाय आठ वर्षबाट घटाएर एक वर्ष कायम गरेका हुन् ।
भ्रष्टाचार र पदको दुरुपयोग गरेको आरोप लागेका अर्बपति ७४ वर्षीय पूर्वप्रधानमन्त्रीले शाही माफीका लागि निवेदन दिएको एक दिनपछि यो कदम चालिएको बीबीसी ले लेखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)