आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
nepalnews.com · Sat Sep 19 01:42:17 GMT 2026

का ठमाडौं। हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ।
देशभर कोशी, लुम्बिनी, कर्णाली, सुदुृृपश्चिम प्रदेश तथा बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल र बांँकी तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भैरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)