‘संविधानलाई जड मानियो भने टिक्दैन, विद्रोहको कारण बन्छ’
ratopati.com · Sat Sep 19 01:45:00 GMT 2026

संविधान जारी भएको ११ वर्षको अवधि पारगरिसक्दा नेपालको राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रमा विभिन्न व्यावहारिक चुनौती देखिएका छन् । पछिल्लो जेनजी विद्रोहले उठाएका भ्रष्टाचार, बेथितिविरुद्ध सुशासनको मागले नेपालको वर्तमान संविधानलाई पुनरवलोकन गर्नुपर्ने बहस उठिरहेको छ ।
संविधान दिवसको अवसर पारेर संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली सँग रातोपाटीका लागि निराजन पौडेलले लिएको अन्तर्वार्ताको सम्पादित अंश ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)