मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नागढुंगा सुरुङ निर्माणमा जापानको थप सहयोग, ५.५ अर्ब रुपैयाँ ऋण सम्झौता

ajakoartha.com · Wed Jun 03 07:05:00 GMT 2026

काठमाडौं- जापान सरकारले नागढुंगा सुरुङ निर्माण परियोजना का लागि नेपाललाई थप ५.७ अर्ब येन (करिब ५.५ अर्ब रुपैयाँ) ऋण सहायता उपलब्ध गराउने भएको छ।

यससम्बन्धी सम्झौतापत्रमा बुधबार अर्थ मन्त्रालयमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत मैदा तोरु ले हस्ताक्षर गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)