सरकारले नेपाललाई भू–राजनीतिक द्वन्द्वको क्रीडास्थल बनाउनेगरी बाह्य शक्तिको गोटी बन्यो
baahrakhari.com · Sat Sep 19 01:48:01 GMT 2026

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताका मौलिक अधिकारहरूको पूर्ण प्रत्याभूतिका लागि राज्य बलियो र समृद्ध हुनुपर्ने बताएका छन् ।
१२औँ संविधान दिवसको अवसरमा शुभकामना दिँदै उनले संविधानले प्रत्याभूत गरेको मौलिक हकलाई व्यवहारमा लैजान सक्ने सामथ्र्य निर्माण गर्नुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)