एडिलेडमा हालसम्म कै भव्य भयो नेपथ्यको कन्सर्ट
kalakarmi.com · Sun Jan 29 00:58:09 GMT 2023
एडिलेड- अष्ट्रेलियामा जारी नेपथ्यको श्रृंखलावद्ध प्रस्तुति अन्तर्गत एडिलेडमा आयोजित दोश्रो कन्सर्ट शनिबार अन्त्यतिर पुग्दै थियो ।
त्यतिबेलै ब्याण्डले ‘तालको पानी माछीले खाने’ गीत गाउन थाल्दा खचाखच भरिएको हलमा भएभरका दर्शकहरु नाचेको गजबको दृश्य देखिन थाल्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)