मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संविधान संशोधनअघि पूर्ण कार्यान्वयनको समीक्षा आवश्यक छ : संविधानविद् अधिकारी

nepalsamaya.com · Sat Sep 19 01:54:39 GMT 2026

काठमाडौं- संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा. विपिन अधिकारीले संविधान संशोधन गर्नुअघि संविधानका प्रावधानहरू कति कार्यान्वयन भए र कार्यान्वयन हुन नसक्नुको कारण संविधान हो वा सरकार भन्ने विषयमा समीक्षा गर्नुपर्ने बताएका छन्।

नेपालको संविधान जारी भएको एक दशक पूरा भएको सन्दर्भमा गरिएको विशेष संवादमा अधिकारीले संविधान संशोधनको प्रक्रिया सरकारले औपचारिक रूपमा अघि बढाउनुपर्ने बताए। उनका अनुसार सरकारले विभिन्न राजनीतिक दलले निर्वाचनका क्रममा गरेका प्रतिबद्धता र संविधान संशोधनका विषयमा साझा धारणा बनाउन गृहकार्य गर्न सक्छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)