अब देशको विकास महिला उद्यमीले गर्ने समय आएको छ -सरोज खनाल
kendrabindu.com · Sat Jul 18 12:32:04 GMT 2026

काठमाडौं । अभिनेता सरोज खनालले देशको आर्थिक र सामाजिक रूपान्तरणमा महिला उद्यमीहरूको भूमिका झन् महत्वपूर्ण बन्दै गएको बताएका छन् ।
मञ्जिला ब्युटी पार्लरको १५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले १५ वर्षसम्म कुनै संस्था निरन्तर सञ्चालन हुनु आफैंमा ठूलो उपलब्धि भएको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)